© 2023
काठमार्डौं । दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योल पक्राउ परेका छन् । गत वर्ष सैन्य शासनको असफल प्रयासका कारण देशलाई राजनीतिक संकटमा धकेलेका पूर्वराष्ट्रपति योललाई पुन: पक्राउ गरिएको हो । गत डिसेम्बरमा ६ घण्टाका लागि सैन्य शासन लागू गर्ने आदेशका कारण युनलाई गत अप्रिलमा महाभियोग लगाइएको थियो । सियोलको केन्द्रीय