© 2023
काठमाडौं । सिप्रदी यात्रीले नेपालमै इन्जिनियरिङ तथा उत्पादन गर्ने नयाँ विद्युतीय स्कुटर ‘यात्री ए२’ को मूल्य सार्वजनिक गरेको छ। कम्पनीले ए२ को सुरुवाती मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ तोकेको जनाएको छ। नेपालको सडक तथा भौगोलिक अवस्थालाई ध्यानमा राखेर विकास गरिएको ए२ मा ग्राहकले आवश्यकता अनुसार ब्याट्री क्षमता, रङ,