© 2023
काठमाडौं । सरकारले देशभर सार्वजनिक सवारी साधनको नयाँ दर्ता अर्को सूचना जारी नभएसम्मका लागि रोक्का गर्ने निर्णय गरेको छ। यातायात व्यवस्था विभागले बिहीबार प्रदेश सरकारका सम्बन्धित मन्त्रालय तथा सबै स्थानीय तहलाई पत्राचार गर्दै सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्न निर्देशन दिएको हो। विभागका अनुसार सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा