© 2023
म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–३ र ४ को सिमानामा रहेको अदिभारास्थित दाजुङ खोलामा मोटर चल्ने पुल निर्माण भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले रु चार करोड १० लाख ८३ हजारको लागतमा २५ मिटर लामो पुल निर्माण गरेको हो । विसं २०८० असोज २६ गते सम्झौता गरेको बिएमके कोण्डा जेभीले ठेक्का