© 2023
काठमाडौँ । ललितपुरको बुङ्मतीका सुरेश लवट तुलाधरले परम्परागत मूर्तिकला साधनामा २० वर्ष खर्चिसक्नुभएको छ । परम्परागत कला सिर्जना होमिनेमा उहाँ चौँथो पुस्ता हुनुहुन्छ । पुस्तान्तरण हुँदै आएको कलाको बिँडो उहाँपछिको पुस्ताले धान्ला वा नधान्ला उहाँ यकिनसाथ भन्न सक्ने अवस्थामा हुनुहुन्न । तर तुलाधर भने जीवनलाई यही कलामा समर्पण गरिसक्नुभएको छ