© 2023
काठमाडौं । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको छ । अनुकूल याममा समेत उक्त मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो अवस्थामा रहेको पाइएको हो । जोमसोम नागरिक उड्डयन कार्यालयकाका प्रमुख दीपक पोखरेलका अनुसार गत आव २०८१÷८२ को साउनदेखि असार महिनासम्ममा २६ हजार ६४२ यात्रुले पोखरा–जोमसोम हवाई मार्गबाट सेवा लिएका