१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पीएसएल टिम मुल्तान सुल्तान्सका मालिकले आफैंलाई गोली हानी आत्महत्या गरे

एजेन्सी । पाकिस्तान सुपर लिग (पीएसएल) फ्रेन्चाइज मुल्तान सुल्तान्सका मालिक आलमगीर तरिनले आफैलाई गोली हानेर आत्महत्या गरेका छन् । लाहोरको गुलबर्ग क्षेत्रमा रहेको उनको घरमा ६३ वर्षीय व्यापारीको शव फेला परेको थियो । उनको टोलीको कप्तानी पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानले गरेका छन् । आलमगीर पाकिस्तानको दक्षिणी पञ्जाबमा पानी शुद्धीकरणको