१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
फ्रोजन माछा बेच्दै वरिष्ठ हाँस्य कलाकार सुरेन्द्र केसी ‘मुलासाग’

ललितपुर । आफ्नो जीवनको आधाभन्दा बढी उमेर नेपाली चलचित्र, टेलिचलचित्र र स्टेज कार्यक्रममा बिताईसकेका वरिष्ठ हाँस्यकलाकार सुरेन्द्र केसी ‘मुलासाग’ले यसै हप्तादेखि नयाँ व्यवसाय शुरु गरेका छन्—चितवन माडीको पोखरीको माछालाई फ्रोजनको रुपमा काठमाण्डौ उपत्यकामा ल्याएर बेच्ने काम । यसको लागि उनी लगायत अरु तीनजना साझेदार मिलेर सो नयाँ व्यवसाय शुरु गरेका