© 2023
काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका सांसद किरण थापा मगर नियुक्त भएका छन्। एमाले, नेकपा र राप्रपाको समर्थनमा बुधबार मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थापा मगरलाई प्रदेश प्रमुख दीपक देवकोटाले बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। नयाँ सरकार गठनका लागि सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँटमा समेत सहमति जुटिसकेको छ। सहमतिअनुसार