© 2023
काठमाडौँ। मुक्त कमलरी विकास मञ्चले कमलरी मुक्त भएको एक दशक बढी बित्दासमेत उचित व्यवस्थापन नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । मञ्चले यहाँ आज पत्रकार सम्मेलन गरी कमलरी मुक्त घोषणा भएको १३ वर्षसम्म पनि अधिकार नपाएका कमलरी र जमिन भोगचलनको २० वर्ष सकिँदा पनि व्यवस्थापन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका