१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्व.रिजालको अन्त्येष्टि: पार्थिव शरीरमा महानगरको झण्डा ओढाएर प्रमुख, उपप्रमुखबाट अन्तिम…

काठमाडौँ । काठमाडौ महानगरपालीका वडा नं १६का वडाध्यक्ष स्वर्गीय मुकुन्द रिजालको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार भएको छ । आर्य घाट लैजानुअघि महानगरपालिकाले उहाँको अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिक सरीरलाई राष्ट्रिय सभा गृहमा राखेको थियो । त्यहाँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले स्व। रिजालको पार्थिव सरीरमा महानगरपालिकाको

रिजालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि सभागृहमा राखियो

काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभागृहमा राखिएको छ ।