© 2023
काठमाडौं । राजधानीमा सम्पन्न १९औँ संस्करणको ‘मिस नेवाः नेपाल ११४६’ को उपाधि ललितपुर पाटनकी तिशा शाक्यले जितेकी छन् । फाइट फर लाइफ नेपाल र नेप्लिज फेसन होमको आयोजनामा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न प्रतियोगितामा १६ प्रतिस्पर्धीलाई पछि पार्दै शाक्यले मुख्य उपाधि हात पारेकी हुन् । उपाधिसँगै उनले नगद एक लाख