१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमालेका फुन्चो लामा मनाङको नार्पाभूमि गाउँपालिका उपाध्यक्षमा निर्विरोध

मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेका मिङमर फुन्चो लामा निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा उनको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । लामा यसअघि सोही गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्ष थिए । सो गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसबाट हालका अध्यक्ष कोन्जो लामा र एमालेबाट मिङमर