५ पुष २०८२, शनिबार
,
Latest
अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?
डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने

काठमाडौँ । जर्मन क्लब बोरुसिया डर्टमण्डका कप्तान मार्को रोएसले सिजनकको अन्त्यमा क्लब छाड्ने भएका छन् । १२ वर्षसम्म डर्टमण्डमा बिताएका मिडफिल्डर रोएसले फ्रि एजेन्टका रुपमा क्लब छाड्न लागेका हुन् । ३४ वर्षीय रोएस २०१२ मा  बोरुसिया मोन्चेंग्लाबाचबाट डर्टमण्ड आएका थिए । उनले डर्टमण्डमा २९१ खेलमा ११८ गोल गरेका छन् ।