© 2023
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा पार्टीभित्रको लामो समयदेखिको अन्तरद्वन्द्वका विषयमा निकै गहन छलफल भयो । तर अन्नत परिणाम कुनै निकाल्न सकेन । बरु पार्टीभित्रको विवादलाई अझै बढाउने देखिएको छ । विशेष गरी अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव जनार्दन शर्माबीचको टकरावका विषयमा बैठकमा लामो छलफल