४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
माओवादीको केन्द्रको पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज अपराह्न ४ बजे पदाधिकारी बैठक बस्न लागेको हो । बैठकमा समसामयिक परिस्थितिबारे छलफल हुने छ । यसैगरी बाढी पहिरोले पुर्‍याएको क्षति, उद्धार र राहतमा सरकारको भूमिकाको विषयमा बैठकमा छलफल हुने छ ।