© 2023
काठमाडौं । जेन–जी आन्दोलनका घाइतेहरूले माइतीघर मण्डलामा धर्ना दिएका छन् । शुक्रबार नेकपा एमालेले माइतीघरबाट नयाँ बानेश्वरसम्म मार्चपास गर्दै बबरमहलको कार्की ब्याङ्क्वलेटमा भोलेन्टियर फोर्स घोषणा गर्न लागेको छ । सो अगाडि नै जेन–जी घाइते सडकमा आएका हुन् । उनीहरूले नेपाल आमालाई न्याय खै, छानबिन आयोग कहाँ गयो, भ्रष्टाचारीलाई कारबाही खै,

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको विरोधमा युवाहरूले प्रदर्शन गरेका छन् ।

काठमाडौँ उपत्यकाका खोला किनारामा २० मिटर मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रभावित क्षेत्रका जनताहरूले विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीले ‘माइतीघरको निषेधाज्ञा खारेज गर ! , अभिव्यक्ति स्वतन्त्रता कायम गर’ जस्ता प्लेकार्ड बोक्नुका साथै नाराबाजी समेत गरेका थिए ।

आत्मदाहको प्रयास गरेका मोरङ कटहरीका निरजकुमार कामतलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ ।