© 2023
काठमाडौं । काठमाडौं महानगरपालिकाले माईतीघर र आसपासका क्षेत्रमा हुने डुबानको समस्या समाधान गर्ने उद्देश्यले बुधवारदेखि निकास खोल्ने कार्य शुरु गरेको छ । बुधवार महानगरपालिकाले थापाथलीस्थित नेपाली सेनाको सैन्य परिवहन गण, थापाथली इन्जिनियरिङ क्याम्पस र राष्ट्रिय तथ्यांक कार्यालय नजिकका क्षेत्रमा जल प्रवाहमा अवरोध पु¥याइरहेका संरचना तथा अवरोध हटाउन डोजर परिचालन गरेको

जेन–जी आन्दोलनका घाइतेहरूले माइतीघर मण्डलामा धर्ना दिएका छन् ।

काठमाडौँ । मुलुकभित्र निजी क्षेत्रको लगानीमा बनेको पहिलो चलचित्र ‘माइतीघर’ मा समावेश शीर्ष गीत ‘प्राणभन्दा प्यारो माइतीघर’ अहिलेको पुस्तामा पनि

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको विरोधमा युवाहरूले प्रदर्शन गरेका छन् ।

काठमाडौँ उपत्यकाका खोला किनारामा २० मिटर मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रभावित क्षेत्रका जनताहरूले विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीले ‘माइतीघरको निषेधाज्ञा खारेज गर ! , अभिव्यक्ति स्वतन्त्रता कायम गर’ जस्ता प्लेकार्ड बोक्नुका साथै नाराबाजी समेत गरेका थिए ।

आत्मदाहको प्रयास गरेका मोरङ कटहरीका निरजकुमार कामतलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ ।