© 2023
काठमाडौँ। मेडागास्करका राष्ट्रपति माइकल रान्ड्रियानिरिनाले आईतवार मामिटियाना राजोनारिसनलाई प्रधानमन्त्रीको रूपमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति भवनमा भएको नियुक्ति समारोहमा रान्ड्रियानिरिनाले लामो समयदेखि भ्रष्टाचार विरोधी क्षेत्रमा काम गरेका राजोनारिसनको इमानदारी आफूलाई आवश्यक रहेको बताउनु भयो । राष्ट्रपतिले नयाँ प्रधानमन्त्रीले राष्ट्रिय पुनर्निर्माण नीति कार्यान्वयन गर्ने र जतिसक्दो चाँडो ठोस परिणाम दिने जिम्मेवारीसहितको