४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपाल सिफारिस

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद्को सदस्यमा महेश नेपालको नाम सिफारिस गर्नुभएको छ । नेपालको संविधानको धारा १५३ अनुसार एक जना न्याय परिषद् सदस्य प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान छ । यसअघि प्रधानमन्त्रीको सिफारिसमा नियुक्त भएका रामप्रसाद भण्डारीको कार्यकाल यही असार ९ गतेबाट सकिने भएकाले संसदीय सुनुवाइ