© 2023
विराटनगर । महेन्द्र मोरङ क्याम्पसमा कांग्रेसनिकट विद्यर्थी संगठनका दुई समुहबीच झडप भएको छ । बिहीबार दिउँसो क्याम्पस परिसरमा नेपाल विद्यार्थी (नेवि) संघ मोरङका सभापति सरोज पोखरेललाई महेन्द्र मोरङ क्याम्पसका स्ववियू सभापति जसवन्त पौडेलको नेतृत्वको टोलिले कुटपिट गरेका हुन् । कुटपिटबाट नेविसंघ सभापति पोखरेल र आयुष दाहाल घाइते भएका छन् ।

आइतबार बिहान विद्यार्थीहरूले क्याम्पस अगाडि सडकमा गुडिरहेको प्रदेश योजना आयोगको गाडीमा तोडफोड गरी आगजनी गरेका हुन् ।