२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
महिला टी–२० क्रिक्रेट : भारतको दून हेरिटेज विजयी

झापा। भद्रपुरको मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा आजदेखि नेपाल–भारत मैत्रीपूर्ण महिला टी–२० क्रिक्रेट प्रतियोगिता सुरु भएको छ । नेपाल–भारतमैत्री सङ्घ कोशी प्रदेश समितिको आयोजनामा भएको प्रतियोगिताको पहिलो खेल नेपालको मिलन क्रिकेट क्लब झापा र भारतको दून हेरिटेज सिलिगुडीबीच भएको थियो । जसमा दून हेरिटेज सिलिगुडी विजयी भएको छ । टस