• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo
फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र इंग्ल्याण्ड भिड्दै

काठमाडौं । आठौं संस्करणको महिला टी–ट्वान्टी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेल आज शुक्रबार हुदैछ । दोस्रो सेमिफाइनलमा आयोजक दक्षिण अफ्रिका र इंग्ल्याण्डबीचमा खेल हुदैछ । खेल नेपाली समयअनुसार साँझ ६:४५ बाट सुरु हुनेछ । समूह 'बी'को शीर्ष स्थानमा रहेको इंग्ल्याण्ड चार संस्करणको फाइनलमा पुग्दा समूह 'ए' को उपविजेता दक्षिण अफ्रिका