© 2023
काठमाडौं । नेकपा एमालेबाट ३३ महिनाअघि विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी महाधिवेशनमा होमिएको छ । महाधिवेशनको मुखमा आएर एकीकृत समाजवादीले असन्तुष्टि मिलाउन पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय गरेको छ । एकीकृत समाजवादीको दशौं महाधिवेशनले २९९ सदस्यीय कमिटी कमिटी बनाउने छ । जुन यसअघिको भन्दा एक सयले
काठमाडौँ । यातायात व्यवसायीको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा विजयबहादुर स्वाँर निर्वाचित हुनुभएको छ । महासङ्घको आज