१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पञ्चकोटमा भित्राइयो महाघण्ट -फोटो फिचर

बागलुङ :बागलुङको पञ्चकोटमा ५ हजार ५५५ केजीको महाघण्ट भित्राइएको छ । पञ्चकोटमा फागुन ९ गते देखि आयोजना गर्न थालिएको ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’ लक्षित गरी महाघण्ट भित्राइएको छ ।महायज्ञमा धानले पुरिने ३१ फिटको मौलोलाई देश दर्शन पछि शनिबार एक साथ महाघण्ट सहित पञ्चकोट फिर्ता ल्याइएको छ । महायज्ञको प्रचार–प्रसार संगै महायज्ञमा