१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सांसद अमरेशकुमार सिंहमाथि गृह जिल्लामै ढुंगामुढा र नाराबाजी

सर्लाही । स्वतन्त्र सांसद अमरेशकुमार सिंहमाथि गृहजिल्ला सर्लाहीमा नाराबाजी र ढुंगामुढा भएको छ । सर्लाही क्षेत्र नं.–४ का सांसद सिंहले धनकौल गाउँपालिकाका स्थानीयबासी र समर्थकमाझ मन्त्यव्य दिने क्रममा अर्को पक्षले उत्तेजक र द्वन्द फैलाउने अभिव्यक्ति दिएको भन्दै विरोध गरेको थियो । त्यसक्रममा नेपाली कांग्रेसका कार्यकर्ता र स्थानीयबासी पनि उनको विरोधमा