५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?
मन्त्रिपरिषद बैठक सुरु

काठमाडौं। मन्त्रिपरिषद बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री त था मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ। आजको बैठकले नेपाल राष्ट्र बैङ्कको डेपुटी गभर्नर नियुक्ति तथा योजना आयोगमा रिक्त पदपूर्ति लगायतका निर्णय हुन सक्ने जनाईएको छ ।

मन्त्रिपरिषद बैठक सुरु

मन्त्रिपरिषद बैठक सुरु भएको छ।। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ।

संसदको हिउँदे अधिवेशन वैशाख २ बाट अन्त्य गर्ने निर्णय

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख २ गते आइतबार रातिबाट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु(भिडियोसहित)

सरकारले पेट्रोलियम अन्वेषणका लागि दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिएको

स्वर्गीय आचार्यले उठाएका विषयलाई सरकारले छानविन गर्ने

सरकारले संसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका विषयको अध्ययन गरी छानविन गर्ने भएको छ ।

मन्त्रिपरिषद बैठक: अर्थतन्त्रलाई गतिशील बनाउने, पासपोर्ट र लाइसेन्स बितरणमा सुधार…

सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने। प्रतिकात्मक रुपमा यसै आर्थिक वर्षदेखि राषट्रसेवकहरुको तलबमा भएको बृद्धि कम्तीमा यस आर्थिक वर्षका लागि मन्त्रिपरिषद्का

मन्त्रिपरिषद बैठकः नेपालले विश्व बैंकबाट ३५ अर्ब ऋण लिने, यस्ता…

सरकारले विश्व बैंकबाट यातायात तथा व्यापार आवद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने २७५ मिलियन अमेरिकी डलर (करिव ३५ अर्ब रुपैयाँ)

मन्त्रिपरिषद बैठकः लीलामणि पौड्यालको नेतृत्वमा ‘उच्चस्तरीय तलब सुविधा आयोग’ गठन

सरकारले पूर्वमुख्यसचिव लीलामणि पौड्यालको नेतृत्वमा ‘उच्चस्तरीय तलब सुविधा आयोग’ गठन गरेको छ ।

मन्त्रिपरिषद्को निर्णय: सुशासन आयोग गठन , दुई आयोगको म्याद थप

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले सरकारले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगको म्याद

मन्त्रिपरिषद् बैठकः अमेरिकाले दिने ८० अर्बको अनुदान सहायता स्वीकार 

काठमाडौं । नेपाल सरकारले ओकरिकी सरकारको संयुक्त राज्य अमेरिकाको विकासका लागि सहयोग निकाय (यूएसएआईडी)ले दिने करिब ८० अर्बको अनुदान सहायता