२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
युएइसँगको श्रृंखला अवसर हो– प्रशिक्षक मनोज प्रभाकर

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज प्रभाकारले सोमवारबाट आयोजना हुने संयुक्त अरब इमिरेट्स (युएई) सँगको तीन एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखला, विश्व क्रिकेट लिग–२ अन्तर्गत नामिबिया भ्रमणअघि अनुभव बटुल्ने अवसर भएको बताउनुभएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले युएईसँगको श्रृंखला अघिको पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षका मनोज प्रभाकारले