© 2023
मनाङ। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्मचारी र सुरक्षाकर्मी अति संवेदनशील मतदान केन्द्रतर्फ प्रस्थान गरेका छन् । उनीहरु निर्वाचन सामग्रीसहित आ–आफ्नो क्षेत्रमा गएका हुन् । हालसम्म सडक सञ्जालको पहुँचमा नपुगेको नार्पाभूमि क्षेत्रका मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मी निर्वाचनका सामग्रीसहित त्यसतर्फ निस्किएका मुख्य निर्वाचन