© 2023
बाँके। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि प्रशिक्षण कार्यक्रम आजदेखि यहाँ सुरु भएको छ । बाँकेका प्रमुख निर्वाचन अधिकृत दीपककुमार दाहालले प्रशिक्षणको शुभारम्भ गर्दै अपेक्षा नगरेको समयमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिनुपरेकाले यसको भरपूर सदुपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनलाई तनावका रूपमा लिन हँुदैन

सोलुखुम्बुमा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् ।