२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?
सिर्जनामा उज्यालिएको चाँगुनारायणको शौन्दर्य र सम्पदा

चाँगुनारायण मन्दिर परिसर पुग्दा घाम चहकिलो भइसकेको थियो । मन्दिर परिसरकै एक कुनामा तयार थियो एउटा भव्य मञ्च । मञ्चसँगै बेञ्चमा सजाइएका छ २२ थान पेन्टिङ । यहि परिसरमा बसेर कलाकारहरुले बनाएका हुन् चाँगुनारायण नगरपालिकाका विभिन्न चित्रहरु । लिच्छवीकालीन राजा हरिदत्त वर्माले यो मन्दिर ईसापूर्व ३२३ मा निर्माण गरेको ऐतिहािसक