२७ मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भोजपुर र कनकाइ फाइनलमा

भोजपुर। भोजपुर सदरमुकाममा जारी सातौँ संस्करणको मेयरकप महिला फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो सेमिफाइनलमा धनकुटा नगरपालिकालाई २–० गोलले हराउँदै भोजपुर नगरपालिका १० फाइनल प्रवेश गरेको छ । भोजपुरका लागि आरती भुजेल र आशिका राईले एक÷एक गोल गरे । आजै भएको दोस्रो सेमिफाइनलमा झापाको कनकाइले भोजपुरको टेम्केमैयुङ गाउँपालिकालाई ८–० गोलले पराजित गरी