११ असार २०८३, बिहीबार
,
Latest
फिफाद्वारा एन्फा निलम्बनः सरकारी हस्तक्षेप मुख्य कारण भएको प्रवक्ता साहको आरोप भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति लागूऔषध कारोबारमा संलग्न पक्राउ रास्वपा महाधिवेशनः पदाधिकारीको मनोनयन साँझ ६ः३० बजेदेखि महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आज राति मतदान, कार्यतालिका फेरि संशोधन शिक्षामन्त्री भन्नुहुन्छ, ‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन’ राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर



अ+ अ-

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ ।

भक्तपुरको तीनकुनेस्थित नेपाल ट्रष्टको मैदानमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट झण्डोत्तोलन गर्दे उद्घाटन गर्नुभएको छ ।

एमाले प्रविधिमैत्री पार्टी भएकाले अत्याधुनिक प्रविधिबाट महाधिवेशनको उद्घाटन गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताउनु भयो ।

फोटो- केपी ओलीको सचिवालय