२१ भाद्र २०८३, आईतवार
,
Latest
नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह रसुवाको भोटेककोशी बाढीः १ हजार ३ सय ४२ को शव फेला गृहमन्त्री गुरुङद्वारा ‘जेन–जी शहीद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास सर्वोच्चको निर्णय पर्खिनु पर्छः नेता लेखक रसुवा बाढीमा कर्णालीका १६८ जनाको अवस्था अज्ञात बाढीपहिरोको जोखिम न्यूनीकरण गर्न तयारी र सतर्कता अपनाउन निर्देशन बाढी प्रभावित क्षेत्रमा ड्रोनबाट खाद्यान्न ढुवानी सुरु भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु भोटेकोशी बाढीः यसरी भइरहेको छ खोज, उद्धार र राहत कार्य तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?
भुटानी शरणार्थी प्रकरण: बेचन झाको इन्कारी बयान

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाले इन्कारी बयान दिएका छन् । असार १४ मा पक्राउ परेका बेचनले अनुसन्धान अधिकृतहरूसँगको बयानमा भुटानी शरणार्थीको सम्बन्धमा आफूलाई कुनै जानकारी नभएको बताएका हुन् । बेचनले मन्त्रिपरिषद्‌बाट भुटानी शरणार्थीको फाइलबारे ‘निर्णय गराउँछु’ भनेर २ करोडको चेक लिएको अन्य प्रतिवादीहरूको दाबी छ ।

बालकृष्ण खाँणको मुद्दामा बहस सकियो, केहीबेरमा आदेश आउँदै

अब केहिबेरमा खाँणलाई छाड्ने या थुनामै राख्नेबारे आदेश आउनेछ ।

नक्कली भुटानी शरणार्थी प्रकरण: सबै प्रतिवादीको पुनरावेदनमाथिको सुनुवाइ एकैपटक हुने

नक्कली भुटानी शरणार्थी प्रकरणमा सबै प्रतिवादीको पुनरावेदनमाथिको सुनुवाइ एकैपटक हुने भएको छ ।