७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?
भुटानका स्वास्थ्यमन्त्री र डा सन्दुक रुइतबीच भेट

काठमाडौँ । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत र भुटानका स्वास्थ्यमन्त्री लियोन्पो तान्डिन वाङचुकबीच भेटवार्ता भएको छ । तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक समेत रहेका डा रुइत भुटानमा आँखा उपचार सेवा दिन पुगेका छन् । सोही अवसरमा रुइतले स्वास्थ्यमन्त्री वाङचुकसँग भेट गरेका हुन् । भुटानमा साताव्यापी शिविरमा डा रुइतले उपचार