© 2023
काठमाडौं । अमेरिका भ्रमण गर्दा भिसा आवेदन शुल्कमा थप २५० डलर तिर्नुपर्ने भएको छ । अमेरिकाले नयाँ ‘भिसा इन्टेग्रिटी कर’ तिर्नुपर्ने व्यवस्था गरेको हो । यो नयाँ कर ट्रम्प प्रशासनको हालै पारित भएको घरेलु नीति विधेयकको एक प्रावधान अनुसार लगाउन लागिएको हो । यो कर अमेरिकामा प्रवेश गर्ने गैरआप्रवासी भिसा