६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भिरबाट लडेर महिलाको मृत्यु

गुल्मी। घाँस काट्ने क्रममा भिरबाट लडेर गुल्मीमा एकजना महिलाको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका–६ घ्युउपानीकी ३१ वर्षीया लक्ष्मी थापाको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो । आज दिउँसो स्थानीय काउले भालुखोला सामुदायिक वनमा घाँस