२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भिमाद अर्ना कप फुटलब प्रतियोगितामा आज दुई खेल

तनहुँ । तनहुँको भिमादमा बिहीबारदेखि सुरु भिमाद अर्ना कप फुटबल प्रतियोगितामा आज शुक्रबार दुई खेल हुँदैछन् । भिमाद युवा क्लबको आयोजनामा हरिबोधनी एकादशीको अवसर पारेर आयोजना गरिएको प्रतियोगिता अन्तर्गत आज पहिलो खेल डेढगाउँ फुटबल क्लब र युथ क्लब भिमाद (निलो)बीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोलीबीचको खेल बिहान ११ बजे