© 2023
एउटा निजी स्कुलमा एक कार्यक्रममा मलाई स्वास्थ्यसम्बन्धी छलफल गर्न बोलाइएको थियो । स्कुल जाँदा शिक्षकले विद्यार्थीलाई भनेको सुनेँ, ‘हजुरले के भनिबक्सेको, भनिस्योस् न ।’ त्यो वाक्यांश सुनेपछि मैले ठानेँ, शिक्षकले विद्यार्थीसँग जिस्केको होला अथवा विद्यार्थीले केही गल्ती गरेपछि रिसाएर त्यसरी ‘भनिस्योस् न’ भनेको होला । तर पछि थाहा भयो कि