१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भालुको पित्त जस्तो देखिने वस्तुसहित २ जना पक्राउ

काठमाडौँ । प्रहरीले भालुको पित्त जस्तो देखिने वस्तुसहित २ जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो रेडनपुल नजिक मिरमिरे लाईफ सेकुवा कर्नरमा अबैध रुपमा भालुको पित्त जस्तो देखिने वस्तुको बिक्री वितरण भईरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोलुखुम्बु घर