१७ श्रावण २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
फरार कैदी भरुवा बन्दुकसहित पक्राउ

चितवन। कारागार कार्यालय चितवनबाट फरार रहेका एक कैदी भरुवा बन्दुकसहित पक्राउ परेका छन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका राप्ती नगरपालिका–११ थाकलटारका ४५ वर्षीय आइतसिंह लामालाई भरुवा बन्दुकसहित पक्राउ गरिएको हो । उनी भदौ २५ गते अन्य कैदी बन्दीसहित भागेका थिए । जिल्ला