८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाल–क्यानडा संसदीय आदानप्रदानमा जोड

काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँको तल्लो सदनका सभामुख ग्रेग फेरगुससँग ओटावास्थित उहाँको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको छ । बुधबार अपराह्न भएको भेटमा नेपाल–क्यानडा सम्बन्धका साथै आपसी हित र साझा चासोका विषयमा छलफल भएको ओटावास्थित नेपाली राजदूतावासले जनाएको छ । दुई मुलुकबीच आर्थिक साझेदारी विस्तार तथा नेपाल

क्यानडाका लागि प्रस्तावित पौड्यालको नाम संसदीय समितिबाट अनुमोदन

क्यानडाका लागि नेपाली राजदुतमा प्रस्तावित भरतराज पौड्यालको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन भएको छ ।

क्यानडाका लागि प्रश्तावित राजदुत भरतराज पौड्यालउपर उजुरी आह्वान

काठमाडौँ । संसदीय सुनुवाई समितिले क्यानडाका लागि प्रश्तावित राजदुत भरतराज पौड्यालउपर उजुरी आह्वान गरेको छ । बुधवार सिंहदरबारमा बसेको समितिको