© 2023
काठमाडौँ । नाकाहरुमा भन्सार जाँचपासपछि पनि अनुसन्धान विभिन्न नाममा मालसमान ल्याउन व्यवसायीहरुलाई दुःख दिने गरिएको भन्दै यसलाई रोक्न सांसदहरुले माग गरेका छन् । बुधवारको अर्थ समिति बैठकमा भन्सार विधेयकमाथिको छलफलमा भाग लिने सांसदहरुले अनुसन्धानका नाममा मालबहाक गाडीहरुलाई गन्त्व्यसम्म जान नदिने पद्धतिको अन्त्य हुनुपर्ने बताउनु भयो । अर्थ समिति सभापति सन्तोष