४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ब्रिटिस काउन्सिलद्धारा नेपालमा आइइएलटिएस उपहार २०२५ का विजेताको घोषणा

काठमाडाैँ । ब्रिटिस काउन्सिलले नेपालमा आयोजना गरेको ‘आइइएलटिएस उपहार २०२५’ को तेस्रो संस्करणका विजेताको घोषणा तथा पुरस्कार वितरण कार्यक्रम १७ डिसेम्बर २०२५ मा सम्पन्न गरेको छ । सन् २०२४ मा सफल रूपमा सम्पन्न आइइएलटिएस उपहार कार्यक्रमपछि थप परिस्कृत ढंगले विद्यार्थीलाई सम्मान गर्ने उद्देश्यसहित तेस्रो संस्करण सञ्चालन गरिएको हो । यस