२२ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
लेजेन्ड क्रिकेटर ब्रायन लारा भोलि नेपाल आउँदै

काठमाडौँ । वेस्टइन्डिजका लेजेन्ड क्रिकेटर ब्रायन लारा भोलि (शुक्रबारं) नेपाल आउने भएका छन् । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को अवलोकनका लागि लारा नेपाल आउन लागेका हुन् । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार विज्ञप्ति जारी गर्दै लारा भोलि नेपाल आइपुग्ने जानकारी गराएको छ । क्यानका अनुसार उनी शुक्रबार बिहान ८ः२०