© 2023
धादिङ। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत भएको धादिङ क्षेत्र नम्बर २ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बोधनारायण श्रेष्ठ प्रतिद्वन्द्वी भन्दा ५ हजार ८ सय ६५ मत बढी प्राप्त गरी विजयी हुनुभएको छ । श्रेष्ठले २६ हजार १ सय ४३ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्दि नेपाली