२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बैतडीका आठ तहमा मिश्रित परिणाम

बैतडी । बैतडीका आठ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । १० स्थानीय तह रहेको जिल्लामा पुर्चौंडी नगरपालिका र दोगडाकेदार गाउँपालिकाबाहेक अन्य तहको मतपरिणाम सार्वजनिक भएको हो । बैतडीमा हालसम्म नेपाली कांग्रेस र नेकपा (एमाले)ले तीन/तीन, नेकपा (माओवादी केन्द्र)ले एक र स्वतन्त्रले एक तहमा जित हासिल गरेका हुन् । कांग्रेसले