• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
राष्ट्रपतिद्वारा महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति शोकपुस्तिकामा हस्ताक्षर

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति नेपालस्थित बेलायती राजदूतावास जानुभई श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । आज लैनचौरस्थित बेलायती राजदूतावास जानुभई राष्ट्रपति भण्डारीले त्यहाँ राखिएको शोकपुस्तिकामा हस्ताक्षर गर्दै महारानीप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो । राष्ट्रपति भण्डारीले नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँगको कुराकानीमा महारानीको निधनबाट नेपालले एक