© 2023
कालीगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक योजना अन्तर्गत म्याग्दीको गलेश्वरदेखि घाँसासम्मको ३० किलोमिटरमा १५६ पहिरो पहिचान भएका छन् । सडक योजनाको आफ्नै अध्ययनले ९ स्थानलाई 'डेन्जर जोन' भनेको छ । तर यहाँ पहिरोको पूर्वचेतावनी दिने कुनै प्रणाली छैन । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीका भीमसेन केसीको हाँसो जेठ १०, २०७२ मा लुटिएको थियो । त्यो