© 2023
बाढीले पूर्ण क्षति बनाएका रसुवा, नुवाकोट र धादिङका विद्यालयले विद्यार्थीहरूलाई एकै ठाउँमा भेला गरेर मनोपरामर्श दिँदै पढाइ सुरु गरेर बाढीको पीडा भुलाउन चाहेका छन् । तर, विद्यालय सञ्चालनका लागि संरचना जुटाउनै सकस भएको छ । गत भदौ १० गते आएको बाढीले नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका ११ वटा भवनको कुनै